मल अभावले कृषक चिन्तित
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार २२ गते । धान रोपाइँको समयमा रासायनिक मल नपाउँदा यहाँका कृषक चिन्तित छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
