खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले कृषकलाई आत्मनिर्भर बनाउँदै
जनकपुरधाम, असार २२ गते । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमले धनुषा र महोत्तरीका कृषकलाई आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान पुर्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
