SHARE
गोरखापत्र · सोमबार २२ असार २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

साढे छब्बिस लाख किसान सूचीकृत

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २२ गते । मुलुकभर २६ लाख ४५ हजार किसान परिवार सूचीकृत भएका छन् ।