एप्पलले एयरपड्स अल्ट्राको विकास किन रद्द गर्यो?
एप्पलले यसअघि सन् २०२७ को उत्तरार्धमा आउने बताइएको एयरपड्स अल्ट्राको विकास रद्द गरेको छ। एक्समा एक टिपस्टरले एप्पलले यी एयरबड्सहरूको विकासलाई रद्द गरेको दावी गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
