SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ असार २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

हलिउडका तीन स्टुडियोले उनीहरुको एआई प्रयोगको विवरण सार्वजनिक गर्नुपर्ने मिडजर्नीको माग

हलिउडका तीन स्टुडियोसँग जारी कानुनी विवादका बीच एआई कम्पनी मिडजर्नीले ती स्टुडियोहरूले आफूहरूले कृत्रिम बुद्धिमत्ता (एआई) कसरी प्रयोग गरिरहेका छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर