SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ असार २०८३ ०३:५० PM · 1 मिनेट पढाइ

एचएमडीले एआईसहितका चार नयाँ नोकिया फिचर फोनहरूको घोषणा गर्यो

एचएमडीले फिचर फोनतर्फ नोकिया मोडेलहरूको नयाँ लाइनअप प्रस्तुत गरेको छ। नोकिया २०० ४जी, २१० ४जी, २१५ ४जी सेकेण्ड एडिशन र २३५ ४जी सेकेण्ड एडिशन अन–डिभाइस एआई एसिस्टेन्टको साथ आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर