SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०६:१७ PM · 1 मिनेट पढाइ

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध

केदार तिमल्सिनाबनेपा, असार २१ गते । आइतबार दिउँसो काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षाका कारण बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।