SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

शुभमलाई युनाइट नेपाल थ्रु चेसको उपाधि

काठमाडौँ, असार २१ गते । भागलपुर चेस एकेडेमीका शुभम कुमारले ‘युनाइट नेपाल थ्रु चेस’ प्रतियोगिताको उपाधि जितेका छन् । उनले नौ चरणको खेलमा आठ अङ्क जोड्दै उपाधि हात पारेका हुन् ।