SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

पहिरो पञ्छाएपछि अबरुद्ध सडक सुचारु

प्रेमराज सिम्खडाकालीकोट, असार २१ गते । गए रातिदेखि अबरुद्ध कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड सञ्चालनमा आएको छ ।