SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन, असार २१ गते । यमनको इरान समर्थित हुथी विद्रोहीले लाल सागर (रेड सी)को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् ।