SHARE
Kalo Pati · आइबार​ २१ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

नयाँ शक्तिको उदय र संसद्मा शक्ति सङ्घर्ष

नेपाली राजनीतिको रङ्गमञ्च यतिबेला एउटा यस्तो नयाँ र जटिल मोडमा आइपुगेको छ, जहाँ परम्परागत राजनीतिको साख र नयाँ उदय भएका शक्तिहरूको ‘एग्रेसिभ’ कार्यशैलीबीच तीव्र टकराव देखिन थालेको छ ।