SHARE
टेक्नोलोजी खबर · आइबार​ २१ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा ५ लाख २८ हजार राजस्व असुली

बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर