SHARE
Kalo Pati · आइबार​ २१ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादका क्रममा ढुङ्गाना चाँडै त्यसको घोषणा गर्ने खुलाए । उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिलेनै टिकाटिप्पणी गर्न नहुने पनि बताए ।