विश्वको पहिलो न्यारो गेज हाइड्रोजन रेल इटालीमा अनावरण, नवीकरणीय ऊर्जाबाट उत्पादित हाइड्रोजनको प्रयोग
स्ट्याडलर र एआरएसटीले संयुक्तरूपमा विश्वको पहिलो न्यारो-गेज हाइड्रोजन रेल प्रस्तुत गरेका छन्। नयाँ रेल सन् २०२८ देखि इटालीमा न्यारो-गेज लाइनहरूमा सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
