हुन्डाईले क्रेटा इलेक्ट्रिकको लागि भारतीय बजारमा प्रस्तुत गर्यो ब्याट्री भाडा विकल्प
भारतीय कार बजारमा महत्वपूर्ण बजार हिस्सा ओगटेको हुन्डाईले आफ्नो क्रेटा इलेक्ट्रिक एसयूभी खरिद गर्ने नयाँ विकल्प ग्राहकहरुसमक्ष प्रस्तुत गरेको छ। यो इलेक्ट्रिक एसयूभीमा ब्याट्री-एज-ए-सर्भिस (बीएएएस) विकल्प हुनेछ।
