SHARE
टेक्नोलोजी खबर · शनिबार २० असार २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र त्यस अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूका लागि मन्त्रालयले नयाँ आचारसंहिता जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर