SHARE
टेक्नोलोजी खबर · शनिबार २० असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गर्दै भोडाफोनथ्री

भोडाफोनथ्रीले आफ्नो नेटवर्क स्तरोन्नतिलाई तीव्र बनाउन भिडियोमा आधारित एआई प्रविधि प्रयोग गर्न भाइन्टेलिजेन्ससँग सहकार्य गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर