SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

अमेजनको लियो लगभग तयारी अवस्थामा, स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्ने

अमेजनले केही समयदेखि अमेजन लियो (लो अर्थ अर्बिट) भनिने आफ्नै लो अर्थ अर्बिट स्याटेलाइट कन्सटिलेसन निर्माण गरिरहेको छ। अमेजनको ‘अमेजन लियोले’ अनिवार्य रूपमा स्पेसएक्सको स्टारलिङ्क सँग प्रतिस्पर्धा गर्न गइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर