SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

सोनीले जनवरी २०२८ मा प्लेस्टेशन गेमको डिस्क उत्पादन गर्न बन्द गर्ने

प्लेस्टेशन कन्सोलका लागि बिक्री गरिने नयाँ खेलहरू डिजिटल फर्म्याटमा मात्र उपलब्ध हुनेछन् र जनवरी २०२८ देखि डिस्कमा बिक्री नगरिने सोनीले घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर