सुनको मूल्य ७ हजार २ सय रुपैयाँले बढ्यो
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ७ हजार २ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो । बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो ।
