SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

चलचित्र विकास बोर्डको आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक

चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा आधिकारिक मोबाइल एप ‘सिनेपा’ सार्वजनिक गरेको छ। एपमार्फत दैनिक बक्स अफिस कलेक्सन, बोर्डका गतिविधि, कलाकारको विवरण तथा विदेशी चलचित्रको तथ्यांक हेर्न सकिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर