SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

विश्वकप फुटबलः अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौँ, असार १९ गते । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।