SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन, असार १९ गते । युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ ।