SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

बालविवाह उन्मूलनका लागि सडक नाटक

विनय कर्णकल्याणपुर (सप्तरी), असार १९ गते । सप्तरीको विष्णुपुर गाउँपालिकामा बालविवाह उन्मूलनसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।