SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, असार १९ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो ।