SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

लमजुङका अधिकांश मासु पसलमा सरसफाइको अभाव

नवीनराज कुइँकेललमजुङ, असार १९ गते। लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरमा सञ्चालनमा रहेका अधिकांश मासु पसलमा सरसफाइका मापदण्ड पूरा नगरेको पाइएको छ।