SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

सन्तोष सुवेदी कास्की, असार १९ गते । कास्की जिल्लालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ ।