SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

बैतडीका तीन कृषक ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित

केशवराज भट्टबैतडी, असार १९ गते। बैतडीका तीन जना कृषक ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित भएका छन्।