SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १९ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

मेटाले विकास गर्यो मस्तिष्क संकेतहरूलाई टेक्स्टमा परिणत गर्ने प्रविधि

मेटाले मस्तिष्क संकेतहरू पढ्न सक्ने भएको छ। कम्पनीको नयाँ ब्रेन२क्वर्टी भी२ प्रणालीले शल्यक्रिया हस्तक्षेप बिना मस्तिष्क गतिविधिलाई टेक्स्टमा रूपान्तरण गर्दछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर