SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

देखिन थाले डल्फिन

धनगढी समाचारदाताधनगढी, असार १९ गते । विश्वमै दुर्लभ एवं नेपालमा संरक्षित जलप्राणी गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखा पर्न थालेका छन् ।