छ वर्षपछि सुरु भयो बल्दे–धुरासैन सडक कालोपत्रे
शेरबहादुर सार्कीबाजुरा, असार १९ गते। बाजुराको सेरा–आटीचौर सडकअन्तर्गत बल्देदेखि धुरासैनसम्मको सडक कालोपत्रे गर्ने काम ठेक्का सम्झौता भएको करिब छ वर्षपछि सुरु भएको छ।जयदेवी एस।एस।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
