SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

यस वर्ष कामपामा विपद्का घटनामा कमी

काठमाडौँ, असार १९ गते । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ ।