SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश, प्रतियोगिताबाट बाहिरियो क्रोएसिया

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को बहुप्रतीक्षित भिडन्तमा क्रोएसियाको विश्वकप यात्रामा फेरि एक पटक निराशा थपिएको छ। नेपाली समयअनुसार शुक्रबार बिहान ४:४५ बजे क्यानडाको टोरन्टोमा भएको खेलमा पोर्चुगलले दोस्रो हाफको अन्तिम समयमा निर्णायक गोल गर्दै क्रोएसियालाई २–१ ले पराजित गर्‍यो। यससँगै पोर्चुगल अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको छ।