दङ्गीशरणका सबै वडा आफ्नै भवनमा
तुलसीपुर । दङ्गीशरण गाउँपालिकाका सबै वडा आफ्नै भवनमा सञ्चालनमा आएका छन् । बिहीबारदेखि वडा नं ३ को भवनबाट सेवा दिन सुरु गरिएसँगै यहाँका सबै वडाले आफ्नै भवनबाट सेवा सुरु गरेका हुन् । यसअघि वडा कार्यालयहरू भाडामा थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
