SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ असार २०८३ १०:५० PM · 1 मिनेट पढाइ

ह्वावेले नयाँ कारको मोडेल प्रस्तुत गर्यो

चिनियाँ कम्पनी ह्वावेले अटोमोटिभ उद्योगमा आफ्नो उपस्थिति बढाउँदै गइरेको छ। कम्पनीले हाई पर्फर्मेन्स (उच्च प्रदर्शन) र प्रतिस्पर्धी मूल्यको प्रतिज्ञा गर्ने नयाँ मोडेल प्रस्तुत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर