SHARE
टेक्नोलोजी खबर · बिहीबार १८ असार २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

स्टार्टअप उद्यम कर्जाका लागि छानिएका परियोजनाका लागि तोकियो वाणिज्य बैंकका शाखा

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालनका लागि सिफारिस भएका ९६६ वटा परियोजनाका लागि सम्बन्धित स्थानमा रहेका वाणिज्य बैंकका शाखाहरु तोकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर