SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारी चल्न थाले

काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।