भूमिहीनलाई लालपुर्जा वितरण र महत्त्वपूर्ण विधेयक पारित हुनु राष्ट्रका लागि खुसीको खबर: रमेश प्रसाईँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधानको दिशामा ऐतिहासिक कदम चालेको बताएका छन् । बिहीबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
