भेनेजुएलामा भूकम्पपछि दशौँ हजार मानिस आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी
न्युयोर्क, असार १८ गते । संयुक्त राष्ट्रसङ्घीय सहायता एजेनसीले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्पपछि दशौँ हजार मानिस पर्याप्त आश्रय स्थल विहीन भएको पुष्टि गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
