SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

दाङमा लागुऔषध नियन्त्रणमा चुनौती, ११ महिनामा २१७ जना पक्राउ

घोराही समाचारदाताघोराही, असार १८ गते । दाङको देउखुरीको भालुवाङबाट प्रहरीले जेठ २२ गते ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेकाे छ ।