दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप
मोरबिली भाइरसका कारण उक्त रोग लाग्ने पशुसेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको अनुमान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
