SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

हमास आक्रमणको एक हजार दिन

एजेन्सी । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ । पीडित परिवार तथा बन्धकका आफन्तहरूले आक्रमणअघि र त्यसपछिका सरकारी निर्णयहरूको निष्पक्ष छानबिन गर्न राज्यस्तरीय अनुसन्धान आयोग गठनको माग दोहोर्याएका छन् । कार्यक्रम बिहान ६ः२९ बजे सुरु गरिएको थियो ।