SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

राजविराज–भारदह सडक अलपत्र

उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरेकाले सडक अलपत्र परेको हो ।