SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

‘आर्थिक अपराधको अनुसन्धान गर्न अख्तियारजस्तै अलग्गै निकाय आवश्यक छ’: डा.वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् । यसको दुरुपयोग भए नेपाल ग्रे लिस्टबाट बाहिरिन कठिन हुने उनको भनाइ छ ।