SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।