SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल पूरा

काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहकृत छलफल पूरा भएको छ ।