SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्योलमा परेको छ । बुधबार दिउँसो १:०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो ।