SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

८ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मतबहादुर रावल

सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।