पीडितको हित हुने गरी सहकारी विधेयक अगाडि बढाउन एमालेको माग
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) ले पीडित बचतकर्ताको हित हुने गरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको बिहीबार को बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सो माग राखेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
