फिफा विश्वकप २०२६: शुक्रवार स्पेन, पोर्चुगल र क्रोएसियासहित आठ टोली मैदानमा
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का थप चार रोमाञ्चक खेलहरू नेपाली समयअनुसार आज (शुक्रवार बिहान र राति) हुँदै छन्। अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित युरोप, अफ्रिका र एसियाका बलिया टोलीहरू मैदान उत्रँदा सबै खेलमा कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
